विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले … Continue reading विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा